DEEPAK

I am a Surveyor

  • Name : Deepak Bdr. Shrees Thapa
  • Address : Galkot Municipality 11 Righa,Baglung
  • Office : DFO Baglung
  • Post : Ranger
  • Education : ISC(066-068) IOF Pokhara
  • Exprience1 : 6 month Li - Bird Pokhara
  • Exprience2 : 2 year Fecofun Baglung (MSFP)
  • Government Job : From 2071
  • Computer : Diploma level
  • Phone No : 9846360172,9816155203
  • Email : deepakshrees9@gmail.com
  • website : Website
Me

My Skills

Forest Survey 100%
Forest Inventory 100%
GPS 100%
ARC GIS 60%
Maping 85%
Microsoft Office 90%
Diploma Level in Computer Courses 60%
Inventory Data Analysis 100%
Community Forest's OP 100%
Typing Speed 65%
Photoshop 50%
Web Design 60%

You Can contact to me for the following services.THANK YOU

CF OPERATIONAL PLAN

WEB DESIGNING

DATA ENTRY

0
completed project
0
design award
0
facebook like
0
current projects
  • सामुदायिक वन कार्ययोजना तयार गर्दा रुखको विष्लेषण कसरि गर्ने ?

    सामुदायिक वन उपभोक्ता समुहको वन कार्ययोजना तयार गर्नको लागि गरिने वन पैदावारको Analysis गर्नको लागि मैले तयार गरेको Excel Sheet प्रयोग गर्दै हुनुहुन्छ भने यो तरिका अपनाउनु होला ।

    1. तपाईले यो प्रयोग गर्नको लागि कम्तिमा पनि तपाईलाई Computer सम्बन्धी सामान्य जानकारी भएको भए पनि हुन्छ ।
    2. यो Sotware मा Macro र Coding प्तरयोग गरेर तयार गरिएकोले तपाईमा Microsoft Office सम्बन्धी सामान्य जानकारी भए पनि यो Excel Sofware मज्जाले चलाउन सक्नुहुन्छ ।
    3. यो software मा प्रयोग भएका kalimati र kokila font प्रयोग भएकोले तपाइको Computer मा सो दुईवटा font Install भएको भने हुनु पर्ने हुन्छ ।
    4. software unicode मा तयार गरिएकोले Google Input Tools र Traditional Unicode सम्बन्धी जानकारी भने हुन आवश्यक छ ।
    अब तपाइँ माथी उल्लेख गरिएका कुराहरुमा पोक्त हुनुहुन्छ भने यो software प्रयोग गर्न सक्नुहुन्छ । प्रयोग गर्दै जादा तपाईलाई केहि समस्या आउन सक्छ त्यसको लागि केहि तरिकाहरु छन् । Analysis गर्ने क्रममा यो कुराहरुलाई पनि ध्यान दिनुहोला ।

    यो Excel Sheet मा काम गर्नको लागि तपाईले ध्यान दिनु पर्ने कुराहरु

    • तपाई संग सामान्य कम्प्यूटर सम्बन्धि ज्ञान भएको हुनु पर्ने छ ।
    • नेपाली ताईपिङको लागि तपाई प्रिटी फन्ट सम्बन्धि ज्ञान भएको हुनु पर्ने छ ।
    • आव तपाईले Home Page मा भएको Update Data मा Click गरेर आफुले Analysis गर्न लाएको वन पैदावारको विवरण Update गर्नुहोस् । Update गर्दा Spps Count Colume मा २ वा २ भन्दा बढी आउछ भने तपाईले बुझ्नुस् कि तपाईले Update गर्न खोजेको Spps पहिला नै Sheet मा रहेको छ । Data Sheet मा एक वा एक भन्दा बढी प्रजाती कहिले पनि राख्न हुदैन ।
    • जस्तै तपाईलाई ओखरको विश्लेषण गर्नु छ भने नेपाली नाम र वैज्ञानिक नाम राखेर बायाँ तर्फ रहेको Colume बाट Another Spp Of Hilly Area Or Another Spp Of Tarai Area फिल्टर गर्नुहोस् । फिल्टर गरिसके पछि Side मा Data हरु आउछ आउदैन हेर्नुहोस् । आएन भने माथि रहेको भुगोल अनुसारको Data Copy गरेर Paste गर्नुहोस् ।
    • होम पेजमा रहेको Cell हरुमा Mouse Cursor  राखेर त्यहा भने बमोजिमको आवश्यक विवरण भर्दै जानुहोस् ।
    • तपाईले आवश्यक विवरण Update गरिसके पछि अब तपाई होम पेजमा रहेको Data Entry Form मा Click गर्नुहोस् र Inventory Data  खण्ड अनुसार भर्दै जानुहोस् ।
    • तपाईले सहि तरिकाले होम पेजमा विवरणहरु भर्नु भएको छ भने अब तपाईलाई आवश्यक पर्ने सम्पुर्ण विश्लेषणहरु तयार भएको छ । अब तपाईले होमपेजमा रहेको शिर्षक अनुसारको विवरणहरु मा Click गरेर तयारी अवस्थामा विश्लेषण पाउन सक्नुहुन्छ ।


  • Excel खोल्नुहोस् ।
  • File Menu मा जानुहोस्।
  • Options मा क्लिक गर्नुहोस्।
  • Trust Center मा जानुहोस्।
  • Trust Center Settings मा क्लिक गर्नुहोस्।
  • Macro Settings मा जानुहोस्।
  • तपाईंले तलका विकल्पहरू देख्नुहुनेछ:
    • Disable all macros without notification
    • Disable all macros with notification
    • Disable all macros except digitally signed macros
    • Enable all macros (not recommended, potentially dangerous code can run)
  • Enable all macros छान्नुस् ।
  • OK मा क्लिक गरेर बाहिर निस्कनुहोस्।
  • पर्यटन भ्रमणको क्रममा बागलुङ कालिकामा

















     

  • ADDRESS

    Galkot Municipality 11 Righa Baglung

    EMAIL

    deepskshrees9@gmail.com
    deepakshreesh@yahoo.com

    TELEPHONE

    9846360172
    9816155203

    MOBILE

    9846360172,
    9816155203