सामुदायिक वन उपभोक्ता समुहको वन कार्ययोजना तयार गर्नको लागि गरिने वन पैदावारको Analysis गर्नको लागि मैले तयार गरेको Excel Sheet प्रयोग गर्दै हुनुहुन्छ भने यो तरिका अपनाउनु होला ।
- तपाईले यो प्रयोग गर्नको लागि कम्तिमा पनि तपाईलाई Computer सम्बन्धी सामान्य जानकारी भएको भए पनि हुन्छ ।
- यो Sotware मा Macro र Coding प्तरयोग गरेर तयार गरिएकोले तपाईमा Microsoft Office सम्बन्धी सामान्य जानकारी भए पनि यो Excel Sofware मज्जाले चलाउन सक्नुहुन्छ ।
- यो software मा प्रयोग भएका kalimati र kokila font प्रयोग भएकोले तपाइको Computer मा सो दुईवटा font Install भएको भने हुनु पर्ने हुन्छ ।
- software unicode मा तयार गरिएकोले Google Input Tools र Traditional Unicode सम्बन्धी जानकारी भने हुन आवश्यक छ ।
अब तपाइँ माथी उल्लेख गरिएका कुराहरुमा पोक्त हुनुहुन्छ भने यो software प्रयोग गर्न सक्नुहुन्छ । प्रयोग गर्दै जादा तपाईलाई केहि समस्या आउन सक्छ त्यसको लागि केहि तरिकाहरु छन् । Analysis गर्ने क्रममा यो कुराहरुलाई पनि ध्यान दिनुहोला ।
यो Excel Sheet मा काम गर्नको लागि तपाईले ध्यान दिनु पर्ने कुराहरु
- तपाई संग सामान्य कम्प्यूटर सम्बन्धि ज्ञान भएको हुनु पर्ने छ ।
- नेपाली ताईपिङको लागि तपाई प्रिटी फन्ट सम्बन्धि ज्ञान भएको हुनु पर्ने छ ।
- आव तपाईले Home Page मा भएको Update Data मा Click गरेर आफुले Analysis गर्न लाएको वन पैदावारको विवरण Update गर्नुहोस् । Update गर्दा Spps Count Colume मा २ वा २ भन्दा बढी आउछ भने तपाईले बुझ्नुस् कि तपाईले Update गर्न खोजेको Spps पहिला नै Sheet मा रहेको छ । Data Sheet मा एक वा एक भन्दा बढी प्रजाती कहिले पनि राख्न हुदैन ।
- जस्तै तपाईलाई ओखरको विश्लेषण गर्नु छ भने नेपाली नाम र वैज्ञानिक नाम राखेर बायाँ तर्फ रहेको Colume बाट Another Spp Of Hilly Area Or Another Spp Of Tarai Area फिल्टर गर्नुहोस् । फिल्टर गरिसके पछि Side मा Data हरु आउछ आउदैन हेर्नुहोस् । आएन भने माथि रहेको भुगोल अनुसारको Data Copy गरेर Paste गर्नुहोस् ।
- होम पेजमा रहेको Cell हरुमा Mouse Cursor राखेर त्यहा भने बमोजिमको आवश्यक विवरण भर्दै जानुहोस् ।
- तपाईले आवश्यक विवरण Update गरिसके पछि अब तपाई होम पेजमा रहेको Data Entry Form मा Click गर्नुहोस् र Inventory Data खण्ड अनुसार भर्दै जानुहोस् ।
- तपाईले सहि तरिकाले होम पेजमा विवरणहरु भर्नु भएको छ भने अब तपाईलाई आवश्यक पर्ने सम्पुर्ण विश्लेषणहरु तयार भएको छ । अब तपाईले होमपेजमा रहेको शिर्षक अनुसारको विवरणहरु मा Click गरेर तयारी अवस्थामा विश्लेषण पाउन सक्नुहुन्छ ।
0 Comments:
Post a Comment