Deepak portrait

Deepak Shrees Ranger

GIS Analyst · Forest Mapping · Forest Inventory And Analysis

My Skills

GIS & Remote Sensing

Spatial analysis, QGIS, ArcGIS Pro

Forest Survey And Maping

Forest mapping, interactive dashboards

Inventory Data Analysis

Timber volume, carbon stock

Web Development

Hardware/software & data entry

Nepali Typing

Fast & accurate documentation

Specials & Offers

वन कार्ययोजना व्यवस्थापन

वन कार्ययोजना तयारी तथा विश्लेषण

कुनै पनि सामुदायिक वनको वन कार्ययोजना तयार गर्नु परेमा हामीलाई सम्झनुहोस्।

रु. ७०००/- रु. ५०००/-
वन प्राविधिक सेवा

वन सिमाना सर्वे तथा वन स्रोत सर्वेक्षण

कुनै पनि सामुदायिक वनको सिमाना सर्वे तथा वन स्रोत सर्वेक्षण गर्नुपर्ने भएमा हामीलाई सम्झनुहोस्।

रु. १५०००/- रु. १००००/-
डिजिटल वन

GIS म्यापिङ सेवा

कुनै पनि सामुदायिक वनको सिमाना पहिचान तथा नक्सा तयारीका लागि हामीलाई सम्झनुहोस्।

रु. १००००/- रु. ६०००/-

My Team

Deepak Shrees

Ranger

DFO Parbat

Khim Shrees

Ranger

DFO Nawalpur

Ganesh Oli

Senior G.S.

Banke N.P.

Balkrishna Dangi

Senior G.S.

Langtang N.P.

Dipak Thakali

Forester 5th

DFO Myagdi

Bir Bdr. Thapa

Senior G.S.

Dhorpatan H.R.

Mukesh K. Gupta

Forester 5th

DFO Lumbini

Laxmarn Khatri

Forester

DFO BAGLUNG

Recent Works

Contact Us

सामुदायिक वन कार्ययोजना तयार गर्दा रुखको विष्लेषण कसरि गर्ने ?

सामुदायिक वन उपभोक्ता समुहको वन कार्ययोजना तयार गर्नको लागि गरिने वन पैदावारको Analysis गर्नको लागि मैले तयार गरेको Excel Sheet प्रयोग गर्दै हुनुहुन्छ भने यो तरिका अपनाउनु होला ।

  1. तपाईले यो प्रयोग गर्नको लागि कम्तिमा पनि तपाईलाई Computer सम्बन्धी सामान्य जानकारी भएको भए पनि हुन्छ ।
  2. यो Sotware मा Macro र Coding प्तरयोग गरेर तयार गरिएकोले तपाईमा Microsoft Office सम्बन्धी सामान्य जानकारी भए पनि यो Excel Sofware मज्जाले चलाउन सक्नुहुन्छ ।
  3. यो software मा प्रयोग भएका kalimati र kokila font प्रयोग भएकोले तपाइको Computer मा सो दुईवटा font Install भएको भने हुनु पर्ने हुन्छ ।
  4. software unicode मा तयार गरिएकोले Google Input Tools र Traditional Unicode सम्बन्धी जानकारी भने हुन आवश्यक छ ।
अब तपाइँ माथी उल्लेख गरिएका कुराहरुमा पोक्त हुनुहुन्छ भने यो software प्रयोग गर्न सक्नुहुन्छ । प्रयोग गर्दै जादा तपाईलाई केहि समस्या आउन सक्छ त्यसको लागि केहि तरिकाहरु छन् । Analysis गर्ने क्रममा यो कुराहरुलाई पनि ध्यान दिनुहोला ।

यो Excel Sheet मा काम गर्नको लागि तपाईले ध्यान दिनु पर्ने कुराहरु

  • तपाई संग सामान्य कम्प्यूटर सम्बन्धि ज्ञान भएको हुनु पर्ने छ ।
  • नेपाली ताईपिङको लागि तपाई प्रिटी फन्ट सम्बन्धि ज्ञान भएको हुनु पर्ने छ ।
  • आव तपाईले Home Page मा भएको Update Data मा Click गरेर आफुले Analysis गर्न लाएको वन पैदावारको विवरण Update गर्नुहोस् । Update गर्दा Spps Count Colume मा २ वा २ भन्दा बढी आउछ भने तपाईले बुझ्नुस् कि तपाईले Update गर्न खोजेको Spps पहिला नै Sheet मा रहेको छ । Data Sheet मा एक वा एक भन्दा बढी प्रजाती कहिले पनि राख्न हुदैन ।
  • जस्तै तपाईलाई ओखरको विश्लेषण गर्नु छ भने नेपाली नाम र वैज्ञानिक नाम राखेर बायाँ तर्फ रहेको Colume बाट Another Spp Of Hilly Area Or Another Spp Of Tarai Area फिल्टर गर्नुहोस् । फिल्टर गरिसके पछि Side मा Data हरु आउछ आउदैन हेर्नुहोस् । आएन भने माथि रहेको भुगोल अनुसारको Data Copy गरेर Paste गर्नुहोस् ।
  • होम पेजमा रहेको Cell हरुमा Mouse Cursor  राखेर त्यहा भने बमोजिमको आवश्यक विवरण भर्दै जानुहोस् ।
  • तपाईले आवश्यक विवरण Update गरिसके पछि अब तपाई होम पेजमा रहेको Data Entry Form मा Click गर्नुहोस् र Inventory Data  खण्ड अनुसार भर्दै जानुहोस् ।
  • तपाईले सहि तरिकाले होम पेजमा विवरणहरु भर्नु भएको छ भने अब तपाईलाई आवश्यक पर्ने सम्पुर्ण विश्लेषणहरु तयार भएको छ । अब तपाईले होमपेजमा रहेको शिर्षक अनुसारको विवरणहरु मा Click गरेर तयारी अवस्थामा विश्लेषण पाउन सक्नुहुन्छ ।


रुखको विष्लेषण गर्न पुर्व आफ्नो Computer को Excel Sheet मा गर्नुपर्ने केहि Important Seting हरु

 

  • Excel खोल्नुहोस् ।
  • File Menu मा जानुहोस्।
  • Options मा क्लिक गर्नुहोस्।
  • Trust Center मा जानुहोस्।
  • Trust Center Settings मा क्लिक गर्नुहोस्।
  • Macro Settings मा जानुहोस्।
  • तपाईंले तलका विकल्पहरू देख्नुहुनेछ:
    • Disable all macros without notification
    • Disable all macros with notification
    • Disable all macros except digitally signed macros
    • Enable all macros (not recommended, potentially dangerous code can run)
  • Enable all macros छान्नुस् ।
  • OK मा क्लिक गरेर बाहिर निस्कनुहोस्।
  • पर्यटन भ्रमणको क्रममा बागलुङ कालिकामा